नेपाल राष्ट्र बैंकको बैंकिङ र मुद्रा व्यवस्थापन विभाग स्थानान्तरण हुने

Advertisement 1

 

सुरक्षा सम्बादाता २५ मङ्सिर २०८१ काठमाडौं । नेपाल राष्ट्र बैंक अन्तर्गतको बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग स्थानान्तरण हुने भएको छ । सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले मंगलबार एक सूचना जारी गर्दै यस्तो जनाकारी दिएको हो ।

Advertisement 2

आगामी पुस १ गतेदेखि यी विभागहरूले थापाथलीबाट आफ्नो सेवा दिने भएका छन् । यसअघि यी विभागहरूले बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सेवा दिइरहेका थिए ।

सूचनामा भनिएको छ, ‘यस बैकको बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनबाट सञ्चालन हुँदै आएको बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट बैंकको नवनिर्मित भवनमा स्थानान्तरण हुने भएकोले मिति २०८१ पौष १ गतेदेखि उक्त विभागहरूबाट प्रदान हुने सम्पूर्ण सेवा सोही भवनबाट सञ्चालन हुने व्यहोरा सम्बन्धीत सबैका लागि जानकारीको लागि अनुरोध छ ।’

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

शिक्षा ऐन २०७६ को अवहेलना गर्दै निजी विद्यालय स्वेच्छाचारी शुल्क असुलीमा, कोहलपुर नगरपालिका मौन

Designed by Gorkhaly Labs