प्रहरी महानिररिक्षक कँवर सुर्खेतमा तालुक कार्यालयको अनुगमन

Advertisement 1

सुरक्षा संवाददाता
२५ मंसिर २०८१ सुर्खेत ; जिल्ला प्रहरी कार्यालय सुर्खेतमा संगठन प्रमुख प्रहरी महानिरीक्षकले अनुगमन सहित आवश्यक निर्देशन दिनुभएको छ।


नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मंगलबार ०८:१० बजेको समयमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सि.प्र.अ./जु.प्र.अ. तथा सकल दर्जाका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई बिधिको शासन कार्यान्वयन गर्ने प्रमुख दायित्व प्रहरीको भएकोले नागरिकमैत्री व्यवहार गर्नु पर्ने, शुन्य सहनसिलतालाई आत्मसात गर्दै प्रहरीको आचरण व्यवहार, कार्य व्यवहार उत्कृष्ट हुनुपर्ने, आफ्नो जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्नुपर्ने जस्ता अमुल्य निर्देशन दिनु भएको हो।

Advertisement 2

तालुक कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले संगठन प्रमुख प्रहरी महानिरीक्षकले दिनु भएको निर्देशन अक्षरस पालना एवंम् कार्यान्वयन हुने प्रतिवद्धता सहित धन्यवाद मन्तव्य ब्यक्त गर्नु भएको थियो।

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs