अभद्र व्यवहार मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

Advertisement 1

सुरक्षा संवाददाता
१५ मंसिर २०८१ सुर्खेत ; अभद्र व्यवहार मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन।

सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतको फैसला पक्षात फरार लगत नं. ३८८६ भएका अभद्र व्यवहार मुद्दामा रु.८०००/-हजार जरिवाना तोकिएका फरार २ जना प्रतिवादी पक्राउ परेका हुन।पक्राउ पर्नेमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.०४ बस्ने वर्ष १८ को समिर श्रेष्ठ र ऐ.ऐ. बस्ने वर्ष १८को निशान्त गिरीलाई रहेका छन।

Advertisement 2

मंगलबार खोजतलास गर्ने क्रममा अ.१४:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलिले निजकै घर बतनमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतमा आवश्यक कारवाहीको लागि पठाईएको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र वीर विश्वकर्मा जानकारी दिनुभएको छ।

प्रकाशित : ६ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs