सुरक्षा सम्बादाता २७ मङ्सिर २०८१ काठमाडौं: नेपाल प्रहरीका ७०९ जना सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस भएका छन्।
Advertisement 1
बुधबार बसेको बढुवा समितिले उनीहरुलाई प्रहरी हवल्दारमा बढुवा गरेको हो।
बढुवा सिफारिस सूची प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Advertisement 2
प्रकाशित : १ महिना अगाडि