नेपाली सेनाले आह्वान गर्यो विभिन्न पदका लागी भर्ना

 

Advertisement 1

सुरक्षा सम्बादाता २८ मङ्सिर २०८१ काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि भर्ना आह्वान गरेको छ ।

Advertisement 2

सेनाले सूचना जारी गर्दै तीन सय भन्दा बढीका लागि भर्ना आह्वान गरेको हो ।

Advertisement 3

भर्ना छनौट निर्देशनालयले सूचना जारी गर्दै नर्स, सिभिल, मेक्सिकल, पण्डित, भेटेरिनरी, भिडियो सम्पादन लगायतका प्राविधिक पदहरूमा आवदेन माग गरेको हो।

मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने छ ।

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs