रास्ट्रपतिद्वारा ५ देशका राजदूत नियुक्त

 

Advertisement 1

सुरक्षा सम्बादाता २८ मङ्सिर २०८१ काठमाडौं; राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन्।  राष्ट्रपति पौडेलले पोर्चुगल,स्पेन,दक्षिण अफ्रिका,बेल्जियम र दक्षिण कोरियाका लागि राजदूत नियुक्त गरेका हुन्।

Advertisement 2

संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति राम चन्द्र पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन्।

पोर्चुगलका लागि प्रकाशमणि पौडेल,स्पेनका लागि सनिल नेपाल,दक्षिण अफ्रिकाका लागि प्रा.डा.कपिलमान श्रेष्ठ,बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फेलाई राजदूत  नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।।

Advertisement 3

प्रकाशित : ६ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs