Advertisement 1
सुरक्षा सम्बादाता ३० मङ्सिर २०८१ नरैनापुर; इलाका प्रहरी कार्यालय भगवानपुरको आयोजनामा नरैनापुर गाउँपालिका ५ स्थित इलाका प्रहरी कार्यालय भगवानपुरको सभाहलमा नागरिक सुनुवाइ कार्याक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तवज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। सो कार्यक्रममा जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधीहरु, स्थानीय सर्वसाधारण गरी ४५ जनाको उपस्थिती रहेको थियो ।
Advertisement 2
कार्यक्रममा सहभागीहरुबाट उठेका सवाल तथा जिज्ञासाहरुको इलाका प्रहरी कार्यालय भगवानपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक टोपेन्द्र बुढा मगरले सम्बोधन गर्नु भएको थियो ।
प्रकाशित : १ महिना अगाडि