अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न; अध्यक्षमा बिरेन्द्र शाह

Advertisement 1

सुरक्षा सम्बादाता ३० मङ्सिर २०८१ काठमाडौं; धर्मेन्द्र बास्तोला नेतृत्व को बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।


सो सम्मेलन प्रमुख अतिथि धर्मेन्द्र बास्तोला र मिलन राईको अध्यक्षतामा सम्पन्न भएको हो। २३औं सम्मेलन बाट अखिल क्रान्तिकारीको अध्यक्षमा बिरेन्द्र शाह निर्वाचीत भएका छन् ।

Advertisement 2

उक्त सम्मेलनमा ६ न् प्रदेश बाट सर्जन पाण्डे, भरत परियार, अमर रसाइली,रमिता थारु र डी बी परियार केन्द्रिय समिति सदस्यमा निर्वाचीत भएका छ्न।

 

Advertisement 3

प्रकाशित : १ महिना अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

कोहलपुर महोत्सवमा राष्ट्रिय कलाकारहरु आउने क्रम जारी: भोली नायक पल शाह आउँदै

नेपालगन्ज मेडिकल कलेज बन्यो संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.

Designed by Gorkhaly Labs