रूसमा बढयो सुरक्षा त्रास

 

Advertisement 1

सुरक्षा सम्बादाता ३ पुस २०८१ एजेन्सी; रुसको आणविक सुरक्षा बलका प्रमुख लेफ्टिनेन्ट जेनेरल इगोर किरिलोभ मारिए पछि मस्कोमा सुरक्षा त्रास बढेको हो ।

Advertisement 2

राजधानी मस्को स्थित आफ्नो अपार्टमेन्ट बाहिर मंगलबार बम आक्रमणमा किरिलोभ मारिएपछि त्रास बढेको छ। युक्रेनी जासुसी संयन्त्रले हत्याको जिम्मेबारी आफुले लिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युक्रेनको गुप्चतर एजेञ्सीले यसअघि पनि रुसका केही उच्च ओहदाका व्यक्तिको हत्या गरिसकेको छ । युक्रेनी अदालतले एक दिन अघि मात्रै किरिलोभलाई प्रतिबन्धित रासायनिक हतियार प्रयोगको मामिलामा सजाय सुनाएको थियो । पछिल्ला चार महिनामा मारिने किरिलोभ तेस्रो वरिष्ठ रुसी सैन्य अधिकारी रहेको दाबी छ।

Advertisement 3

 

 

प्रकाशित : ४ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs