भारत र मलेसियाको लागि नेपाली राजदूत नियुक्त

सुरक्षा सम्बादाता ०३ पुस २०८१ काठमाडौं;भारत र मलेसियाको लागि नेपाली राजदूत नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज भारतका लागि डा. शंकरप्रसाद शर्मा र मलेसियाको लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरेका हुन्।

Advertisement 1

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधार (१) बमोजिम राष्ट्रपति पौडेलले उनीहरुलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

सरकारले गत साउनमा भारत, मलेसियासहित १८ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs