आज बस्ने  मन्त्रिपरिषद्को बैठक स्थगित

Advertisement 1

सुरक्षा सम्बादाता ०४ पुस २०८१ काठमाडौँ; आज बस्ने  मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो चार बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

बैठक स्थगित भएको श्रोतले जनाएको हो।

Advertisement 2

बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने तयारी थियो । साथै  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे उठेका प्रश्न र त्यसबारे छलफल हुने बताइएको थियो ।

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs