कोहलपुर डेण्टल अस्पतालमा मनोसामाजिक उपचार तथा परामर्श सेवा संचालन

Advertisement 1

सुरक्षा संवाददाता
०७ पौष २०८१ कोहलपुर ; बाँकेको कोहलपुरमा डेण्टल अस्पतालको रुपमा स्थापित भएर आफ्नो सेवा बिस्तार गर्दै आएको अस्पतालले मनोसामाजिक उपचार तथा परामर्श सेवा बिस्तार गरेको छ।

Advertisement 2

अस्पतालले आफ्नो सेवा बिस्तार गर्ने योजना अनुसार डेण्टल पछि मनोसामाजिक उपचार तथा परामर्श विशेषज्ञ सेवा बिस्तार गरेको जनाएको छ। पछिल्लो समय मानसिक रोगको अत्याधिक वृद्धि सगै मानिसमा रोग पैदा हुने र केहिलेत अकालमा ज्यान समेत फाल्ने गरेको दिन प्रतिदिन समाचार सुन्नुपरेकोले अस्पतालले सेवा बिस्तार गरेकोमा स्थानियहरु हर्सित भएको देखिन्छ।

अस्पतालका निर्देशक गजेन्द्र बहादुर शाहीका अनुसार कोहलपुर कर्णाली प्रदेश ,सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको मुख्य केन्द्रको रुपमा रहेको यो स्थानमा मानसिक रोग विशेषज्ञ सहैतको सेवा अत्यन्तै जरुरी देखिएको र बिरामिको माग अनुसार अस्पतालले सेवा बिस्तार गरेको शाहिले जानकारी दिएका छन । काठमाडौंको सिभिल अस्पतालमा कार्यरत डाक्टर अर्विन्द भुसाल द्वारा
उपचार सेवा प्रत्येक महिनाको दोर्सो हप्ताको बिहिवार बेलुका ४ बजेदेखि ७ बजे सम्म र शुक्रबार बिहान ७ देखि १० बजे सम्म सेवा प्रबाह हुने अस्पतालले जानकारी दिएको छ।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs