मकवानपुरमा खैरो हेरोईनसहित २ जनालाई पक्राउ

Advertisement 1

सुरक्षा सम्बादाता ०७ पुस २०८१ मकवानपुर; मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोईनसहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौँडा–१५, रातोमाटेबाट खैरो हेरोईनसहित हेटौंडा–१ का २७ वर्षीय सनिप भोम्जन र हेटौँडा–२ का २१ वर्षीय विशाल क्षेत्रीलाई पक्राउ गरेको हो ।

Advertisement 2

प्रहरीको रातोमाटे चेकपोष्टमा जाँच गर्दा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ३५ प ५८११ नम्बरको मोटरसाईकलमा सबार मोटरसाइकल चालक भोम्जन र पछाडि सवार क्षेत्रीलाई ८.५५ ग्राम लागुऔषध खैरो हेरोईनसहित पक्राउ गरेको जनाएको छ ।

प्रकाशित : ३ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs