Advertisement 1
सुरक्षा सम्बादाता ०६ पुस २०८१ भरतपुर; नेकपा चितवनस्थित भरतपुर महानगरपालिका वडा नं. १ को भित्री सडकमा बोर्डिङ का स्कुल बसहरुलाई अनियन्त्रित चलाउदा जोखिम भएको भन्दै नेकपाले ध्यानाकर्षण गराएको छ । नेकपाले धुलोका कारण जनताको स्वास्थ्यमा गम्भीर समस्या आएको समेत बताएको छ ।
प्रकाशित : ४ हप्ता अगाडि