प्रहरीका ७२० जना हवल्दारहरुको सरुवा [सूचीसहित]

Advertisement 1

सुरक्षा सम्बादाता ०८ पुस २०८१ काठमाडौं; नेपाल प्रहरीका ७२० जना प्रहरी हवल्दारहरुको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुको सरुवा गरेको हो ।

Advertisement 2

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने प्रहरी हवल्दारहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Advertisement 3

 

 

 

 

प्रकाशित : ३ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs