विभिन्न मन्त्रालयका १२ जना सहसचिवको सरुवा (सूचीसहित)

 

Advertisement 1

 

Advertisement 2

सुरक्षा सम्बादाता ०८ पुस २०८१ काठमाडौं; सरकारले १२ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ। गत शुक्रबार बसेको मन्त्रि परिषद् बैठकको निर्णय अनुसार सहसचिवहरुको सरुवा भएको हो।

परराष्ट्र मन्त्रालयका सहसचिव नवराज ढकाललाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ। बागमति प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा वीरेन्द्रदेव भारतीलाई सरुवा गरिएको छ।

Advertisement 3

सरुवा भएका अधिकांसलाई प्रदेश सचिवका रुपमा पठाइएको हो।

सुची हेर्नुहोस;

प्रकाशित : ३ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs