भैँसेपाटी हनी ट्र्याप : प्रहरी निरीक्षक बिनुकुमारीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

Advertisement 1

सुरक्षा सम्बादाता ०८ पुस २०८१ काठमाडौं; भैँसेपाटीमा भएको हनी ट्र्यापको घटनामा संलग्न प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीलाई जिल्ला अदालत ललितपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

Advertisement 2

जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न सोमबार आदेश दिएको हो।

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

शिक्षा ऐन २०७६ को अवहेलना गर्दै निजी विद्यालय स्वेच्छाचारी शुल्क असुलीमा, कोहलपुर नगरपालिका मौन

Designed by Gorkhaly Labs