नेपाल प्रहरीका ७६३ प्रहरी जवान सहायक हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

Advertisement 1

सुरक्षा सम्बादाता ०८ पुस २०८१काठमाडौं; नेपाल प्रहरीका ७६३ जना जवानहरु सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

सोमबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका उनीहरुलाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको हो ।

Advertisement 2

बढुवाका लागि सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Advertisement 3

https://www.facebook.com/100067575970682/posts/910380944557763/

प्रकाशित : ३ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs