डीएसपी बढुवासँगै महाराजगञ्ज र जनसेवा वृत्त रिक्त

सुरक्षा सम्बादाता १२ माघ २०८१ काठमाडौं; शुक्रबार बेलुका भएको डीएसपी बढुवामा विभिन्न कार्यालयका इन्चार्ज पनि परेका छन् ।महाराजगञ्ज वृत्तका रबिन्द्रनाथ पौडेल, जनसेवाका रुकेश तन्डुकार बढुवामा परेका छन्।

Advertisement 1

त्यस्तै, दोलखाका युवराज खड्का तथा इप्रका दमकका निशान थापा परेका छन् ।बढुवामा सिनियर ब्याचबाट ७ सात जना छुट्दा जुनियर ब्याचका १० जना परेका छन् ।सिनियर छुटेपछि केही डीएसपीहरुले सामाजिक सञ्जालमार्फत नै असन्तुष्टि जनाएका छन्।

प्रकाशित : ४ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs