एक बर्ष कार्यकाल कुशलता पुर्वक निर्वाह गर्दै सरुवा भए ३० नम्बर गणका गणपति एस. पि डाँगी

दिनेश राज न्यौपाने
१३ माघ २०८१ बाँके ; नेपाल सशस्त्र प्रहरी बल नेपाल न.३० गण हे.क्वाटर बागेश्वरी बाँकेका गणपति समेत रहेका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले आफ्नो एक बर्ष कार्यकाल कुशलता पुर्वक निर्वाह गर्दै नियमित प्रक्रियामा सरुवा भए ३० नम्बर गणका गणपति एस. पि डाँगी आफ्नो एक बर्ष कार्यकाल कुशलता पुर्वक निर्वाह गर्दै नियमित प्रक्रियामा सरुवा भएका छन। पश्चिम नेपालको मुख्य अन्तर्राष्ट्रिय नाकाको रुपमा रहेको बाँकेको जमुनाह भन्सार नाका लाई कमाउ धन्दाको अखडा मानिदै आएकोमा एसपी डाँगी आए पश्चात् सिमा सुरक्षामा कडाइ साथै नागरिक सहायतामा उल्लेखनीय भुमिका खेलेको स्थानिय बताउछन् । डाँगि सिमा सुरक्षाका क्षेत्रमा मात्र नभइ सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत उत्तिकै सक्षम मानिन्छन। शितलहरको बेला सिमा आसपासका नागरिकहरुलाई न्यानी कपडा वितरण , शैक्षिक सामाग्री वितरण,स्वास्थ शिविर संचालन ,आरामदायी चौतारी निर्माण,लागू औषध नियन्त्रण सम्बन्धी सडक नाटक ,सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना स्वरुप सडक नाटक होस या अन्य विषय बस्तुमस एक सहज सरल अभिभावकिय भुमिकामा रहने गतिशील र सक्षम सुरक्षा अफिसरको रुपमा मानिन्छन् प्रहरी उपरीक्षक डाँगी । अबैध रुपमा आयात हुने सामानहरुको रोकावट नियमन र नियन्त्रण ,राजस्व छलिमा नियन्त्रण ,नागरिक सहायता र सिमा सुरक्षा चुस्त दुरुस्त बनाउन विभिन्न समयमा दुई देशिय सुरक्षा संयन्त्रको अन्तरक्रिया छलफल र बहस जस्ता कार्यक्रम आयिजना गरेर समेत आफ्नो जिम्मेवारमा पुर्ण बफादार भएको सिमस क्षेत्रका स्थानीयहरु बताउछन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले नियमित निकाल्ने सरुवा बमोजिम प्रहरी उपरीक्षक डाँगिको समेत सरुवा भएको छ।

प्रकाशित : ३ हप्ता अगाडि

सडक दुर्घटना न्यूनीकरणका लागि मेटिएका जेब्रा क्रसिंमा कलरिङ

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा डेण्टल कोर्समा अध्यन सुरु संगै अत्याधुनिक उपचार सेवा सुचारु

कोहलपुर नगरपालिकाले निकाल्ने पठनपाठन स्थगित सुचना आउदैन कार्यनयनमा

एक बर्ष कार्यकाल कुशलता पुर्वक निर्वाह गर्दै सरुवा भए ३० नम्बर गणका गणपति एस. पि डाँगी

सब इन्जिनियरलाई इन्जिनियर बनाउन कोहलपुर नगर बिकास समितिको कार्यबिधी नै परिवर्तन

Designed by Gorkhaly Labs