वर्तमान सरकार गफमा अगाडि छ, परिणाममा पछाडि; माधव नेपाल

सुरक्षा सम्बादाता १५ माघ २०८१ काठमाडौं;नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको कामबाट जनता निराश भएको बताएका छन् ।

Advertisement 1

समाजवादी मोर्चाको विचारसभामा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

Advertisement 2

अध्यक्ष नेपालले ०८४ सालको चुनावमा विकल्प खोज्ने समेत बताए।

अध्यक्ष नेपालले भने,‘सरकारको कामबाट जनता निराश छन् । सरकार गफमा अगाडि छ, परिणाममा पछाडि छ । ०८४ को चुनावमा जनताले विकल्प खोजेका छन् । सरकारले जनताको विश्वास जगाउन सकेको छैन ? विवेचना गर्न आवश्यक छ।’

Advertisement 3

उनले जनता समाजवादी पार्टी विभाजन गराउन प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका भएकाले उपेन्द्र यादव मोर्चामा आउन नसकेको बताए ।

उनले समाजवादी मोर्चालाई सशक्त रुपमा अघि बढाउनु पर्ने दाबी गरे ।

प्रकाशित : ३ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs