नेकपा सल्यानको बैठक सातौं पुर्ण बैठक श्रीनगरमा सम्पन्न:आगामी २२ गते अन्तरक्रिया र २३ गते प्रशिक्षण कार्यक्रम हुने

सुरक्षा सम्बादाता १५ माघ २०८१ सल्यान; विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सल्यानको सातौं पुर्ण बैठक श्रीनगरमा सम्पन्न भएको छ ।पार्टी जिल्ला सेक्रेटरी अनिल खड्काको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सदस्य मोहलाल चन्दको प्रमुख आतिथ्यता रहेको थियोे । बैठकमा केन्द्रीय सदस्य भीम भारती, मदन चन्द, केन्द्रीय प्रतिनिधि सदस्य प्रकाश गिरी, टोप बहादुर वली, राजेन्द्र खड्का लगायत जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियोे ।बैठकले आगामी २२ गते सबै क्षेत्रका व्यक्तिहरूसँग अन्तरक्रिया कार्यक्रम र २३ गते जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको जानकारी पार्टी एक जना जिल्ला नेता ले दिएका छन् ।

प्रकाशित : ५ महिना अगाडि

बैजनाथमा सडेको अवस्थामा भेटियो पुरुषको शव

मालपोत र नापी कार्यालय कोहलपुरमा समयमै सेवा नपाएको सेवाग्राहीहरु को गुनासो, कर्मचारीहरु द्वारा गम्भीर लापरबाही

JCI Kohalpur Junior र सुरक्षा राष्ट्रिय दैनिकबीच युवामैत्री कार्यक्रमको सहकार्य

सम्झना मा जन्मभुमि: प्रकाश् बुढाथोकी

खाली खुट्टा राजधानी पुग्दा बोले नवराज बोहोरा: “अब कर्णालीको आवाज चुप बस्दैन”

Designed by Gorkhaly Labs