कोहलपुरमा मोटरसाइकल दुर्घटना एकको मृत्यु दुईजना घाईते

दिनेश राज न्यौपाने
१७ माघ २०८१कोहलपुर : बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु दुईजना घाते भएका छन । बिहिवार राति कोहलपुर नगरपालिका २ बर्दहवामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा सवार एक जनाको घटना स्थलमा मृत्यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन ।मृत्यु हुनेमा कोहलपुर नगरपालिका – १५ चौधरीयाका २०वार्षिय अनुप कुमार थारु रहेका छन भने घाइते हुनेमा सोही ठाउँका ईसम थारु र जिवन थारु रहेको र उनीहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। उनिहरु सवार मोटरसाइकल अनियंत्रित भइ निर्माणाधिन कल्भर्टमा खसेर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ।

प्रकाशित : ५ महिना अगाडि

बैजनाथमा सडेको अवस्थामा भेटियो पुरुषको शव

मालपोत र नापी कार्यालय कोहलपुरमा समयमै सेवा नपाएको सेवाग्राहीहरु को गुनासो, कर्मचारीहरु द्वारा गम्भीर लापरबाही

JCI Kohalpur Junior र सुरक्षा राष्ट्रिय दैनिकबीच युवामैत्री कार्यक्रमको सहकार्य

सम्झना मा जन्मभुमि: प्रकाश् बुढाथोकी

खाली खुट्टा राजधानी पुग्दा बोले नवराज बोहोरा: “अब कर्णालीको आवाज चुप बस्दैन”

Designed by Gorkhaly Labs