
सुरक्षा सम्बादाता ०६ फागुन २०८१ काठमाडौं;त्रिपुरेश्वरमा बम जस्तो देखिने बस्तु फेला परेको छ । प्रहरी घटनास्थलमा पुगेको छ ।
Advertisement 1
शंकास्पद बस्तु डिस्पोजका लागि सेनालाई खबर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले सुरक्षा राष्ट्रिय दैनिक लाई बताए ।
प्रकाशित : १ महिना अगाडि