ठूलो संख्यामा नेपाल प्रहरीका जवानहरुको सरुवा

सुरक्षा सम्बादाता ०७ फागुन २०८१ काठमाडौं; प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानहरुको सरुवा गरेको छ । मंगलबार एकैचोटी चार हजार ३८४ प्रहरी जवानहरुको सरुवा भएको हो ।

Advertisement 1

उनीहरुलाई आवश्यकता अनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Advertisement 2

प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी जवानहरुलाई सरुवा गरिएको हो ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई हेडक्वार्टरले अनुरोध गरेको छ ।

प्रकाशित : १ महिना अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs