संसदलाई छलेर अध्यादेश ल्याउनु गलत; शेखर कोइराला

सुरक्षा सम्बादाता ०८ फागुन २०८१ सुर्खेत; नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकार सञ्चालनका लागि दलीय संयन्त्र बनाउनु ठीक नभएको बताएका छन्।नेपाली कांग्रेस सुर्खेतले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।उनले संसदलाई छलेर अध्यादेश ल्याउनु गलत भएको दाबी गरे।कोइरालाले भने, ‘सरकारले अध्यादेश ल्याएको छ। अध्यादेशको कन्सेप्ट क्लियर हुनुपर्छ। सरकारले कामै गर्न नसक्ने बाध्यकारी अवस्थामा अध्यादेश ल्याउनुपर्छ।’सधैँ एमालेको गुणगान गाएर पार्टीको हित नहुने उनले बताए । नेता कोइरालाले सरकार सञ्चालनका लागि दलीय संयन्त्र बनाउनु पनि गलत भएको बताए।नेपाली कांग्रेसको भावी नेतृत्वको रुपमा देखिएका नेता कोइरालाले बताए। उनले कांग्रेस सरकारमा भए पनि सरकारलाई खबरदारी गर्न आवश्यक रहेको बताए।

प्रकाशित : १ महिना अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs