एमाले फुटाएर आफूले सही र जायज काम गरेको माधव नेपाल को दाबी

सुरक्षा सम्बादाता ०९ फागुन २०८१ काठमाडौं; नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले एमाले विभाजन जायज भएको बताएका छन् ।आजबाट सुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।नेपालले एमाले फुटाएर आफूले सही र जायज काम गरेको बताए । अध्यक्ष नेपालले एमालेको नाम नलिईकनै दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गरेको बताए।नेपालले एमालेसँग विद्रोह गरेर नयाँ पार्टी बनाएकोमा गौरवबोध गर्ने पनि बताए ।अध्यक्ष नेपालले पार्टी सानो छ, चल्छ भन्नेजस्ता निराशावादी कुरा गर्नेहरूलाई मुखभरिको जबाफ दिनुपर्ने बताए ।अध्यक्ष नेपालले काम, गतिविधि र व्यवहारबाट पार्टी सञ्चालन गरेर देखाउनुपर्ने बताए।

Advertisement 1

 

प्रकाशित : १ महिना अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs