एक प्रहरी अफिसर जसले गर्दा चुनौतीपूर्ण मानिएको ट्राफिक ब्यवस्थापनमा सहजता

सुरक्षा संवाददाता
१०फागुन २०८१ नेपालगन्ज ; सडक निर्माण भय एता ट्राफिक ब्यवस्थापनमा चुनौतीपूर्ण मानिएको नेपालगन्जको सदर लाइन सडक खण्डमा वरिष्ठ प्रहरी नायब निरीक्षक प्रवीण आचार्यको सक्रियताले सार्थकता पाएको छ। आचार्य जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके हाजिर भए पछिका गतिबिधिले दिनप्रतिदिन सार्थक्ता पाएको नागरिकले महशुस गरेका छन । बाँके जिल्ला उसोत पश्चिम नेपालको प्रमुख शहरका रुपमा विकसित क्षेत्र हो । यस क्षेत्रमा दैनिक जसो बसाइँसराइ गरि आउनेको संख्या उत्तिकै बढ्दो छ। जनसंख्या वृद्धि संगै सवारीसाधन साधनको समेत उत्तिकै चाप बढो छ। नेपालगन्जमा सरुवा भएर आउने जोसुकैको नजरमा चुनौतीपूर्ण ठानिएको सदरलाइन सडक खण्डमा ट्राफिक ब्यवस्थापन गर्न सम्भव नदेख्नेहरुका लागि वरिष्ठ प्रहरी नायब निरीक्षक आचार्य एक उदाहरणीय प्रहरी आफिसरको रुपमा नागरिकको बुझाइमा परेका छ्न। जिल्लामा हालसम्म सरुवा भएर आएका एसपी ,डिएसपी, प्रहरि निरिक्षक को नजरमा ब्यवस्थापन नभएको र चुनौतीपूर्ण मानिएको सदरलाइन सडक खण्डमा एसरी ब्यवस्थापन गरेकोमा स्थानिय ब्यवसायिहरु खुसी देखिएका छन । सुरक्षा रास्ट्रीय दैनिकको टिमले गरेको स्थालगत रिपोर्टिङको क्रममा वरिष्ठ प्रहरी नायब निरीक्षक आचार्यको नेतृत्वदायी भुमिकामा भएको ब्यवस्थापन कार्यलाई कसरी लिनु भएको भन्ने प्रश्नमा ब्यवसायी भन्छन इतिहासमा पहिलो पटक यो कार्य भएको छ तसर्थ हामिले उहालाई धन्यवाद दिन्छौ । सवारीसाधन आवतजावतको क्रममा दुर्घटना हुन सक्ने संवेदनशील ठाउमा यत्तिकै कार्य हुनु अत्यन्तै राम्रो भएको स्थानियको तर्क छ । उसोत नेपालगन्ज पोस्टको इन्चार्ज हुँदै गर्दा काम गर्ने शिलसिलामा आचार्यलाई केही ब्यक्तिहरुले आरोप भने नलगाएका होइनन् आफू अनुकुल कार्य नहुदा आरोप लगाउने ती ब्यक्तिहरुले उहाको पेशा प्रतिको इमान्दारीता,लगनशीलता ,जवाफदेहीता ,निरन्तरता जस्ता सकारात्मक कार्यहरुले प्रहरी अफिसर आचार्यले इतिहासमै नभएको सदरलाइन ट्राफिक पार्किङ ब्यवस्थापन कार्यले पक्कै पनि सर्थक्ता पाउने स्थानिएको तर्क रहेको छ।

प्रकाशित : ३ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

नेपालगन्ज भन्सार : कमिसन नमिल्दा कराेडाैंकाे राजस्व गुमाउँदै, सुरक्षा घेराभित्र बाट माेटरसाईकलका पार्टपुर्जा कसरी हरायाे ?

बाँके बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्ने विषय आश्चर्यजनक र असम्भव – मुख्यमन्त्री आचार्य

Designed by Gorkhaly Labs