
सुरक्षा सम्बादाता ११ फागुन २०८१ काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीको नवौँ महाधिवेशन तथा केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिकीकरणका लागि मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरेको छ ।फागुन १३ गते (मङ्गलबार) बिहान ११ : ३० बजे काठमाडौँको अनामनगरस्थित संवाद डबलीमा पार्टीको नवौँ महाधिवेशन तथा केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिकीकरणका लागि पत्रकार सम्मेलन गर्ने आयोजक नेकपा (बहुमत) केन्द्रीय समितिले जनाएको छ ।
Advertisement 1
प्रकाशित : १ महिना अगाडि