युवासंघ बाँकेको सह-इन्चार्जमा उमेश जङ ठकुरी मनोनीत

दिनेश राज न्यौपाने
१२ फागुन २०८१ कोहलपुर ; नेपाल कम्युनिस्ट पार्टी एमालेको भार्ती संगठन युवा संगठन नेपालको बाँकेको जिल्ला सहइन्चार्जमा चञ भएका छन । पछिल्लो समय युवाको क्षेत्रमा सामाजिक उत्तरदायी कार्य गर्दै आएका ठकुरीलाई युवा नेतृत्वको आशा लाग्दा युवाको रुपमा लिएको पाइन्छ। नेकपा एमाले जिल्ला कमिटी बाँकेको फागुन ०६र ०७ को तेस्रो पुर्ण बैठक बाट युवा कलष्टर बाट ठकुरीलाइ मनोनित गर्ने निर्णय गरेअनुसार निर्णय कार्यन्वयन गरी राष्टिय युवा संघ नेपाल बाँकेको सह इन्चार्ज पदमा जिम्मेबारी प्रदान गरिएको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिएका छन । यस्तै सहइन्चार्जको जिम्मेवारी प्राप्त गरेका ठकुरीले जिल्ला कमिटी बाँकेलाई धन्यवाद ज्ञापन गर्दै आफुले पार्टी र युवाको क्षेत्रमा दृढता पुर्वक इमानदारीताका साथ कार्य गर्दै जाने बताएका छन ।

प्रकाशित : ४ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs