पशुपतिमा राष्ट्रिय अनुसन्धान बिभाग सहित ४ वटै सुरक्षा निकाय परिचालन;३ हजारबढी प्रहरी खटाइँदै

सुरक्षा सम्बादाता १३ फागुन २०८१ काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा ८९० ट्राफिक प्रहरी खटिने भएका छन् ।महाशिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा हुने भीडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनासमेत सुरक्षामा खटिने भएका हुन् ।पशुपति परिसरमा भीडभाड नियन्त्रण गर्न तथा भक्तजनलाई सजिलो गरी दर्शन गराउन सहयोग गर्न चार हजार स्वयम्सेवक खटिँदैछन् ।महाशिवरात्रि पर्वलाई सुरक्षित र भयरहित तरिकाले मनाउनको लागि तीन हजारभन्दा बढी प्रहरी परिचालन हुने बताइएको छ ।महाशिवरात्रिको ट्राफिक व्यवस्थापनका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना बनाएर लागू गरेको छ।

Advertisement 1

 

प्रकाशित : ४ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs