
Advertisement 1
सुरक्षा सम्बादाता १६ फागुन २०८१ काठमाडौं; काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफूलाई हराउन ताकमा देशलाई नडुबाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर साहले प्रधानमन्त्री ओलीलाई यस्तो आग्रह गरेका हुन् । उनले भनेका छन्,‘प्रधानमन्त्रीज्यू भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ । हामी त तपाईँकै मदन भण्डारीको सपना पुरा गर्न हिँडेको मान्छे !’
प्रकाशित : ३ हप्ता अगाडि