रुपन्देहीमा गोली हानी एक जनाको हत्या

सुरक्षा सम्बादाता १७ फागुन २०८१ बुटवल । रुपन्देहीमा एक युवाको हत्या भएको छ ।मायादेवी गाउँपालिका २ का २९ वर्षीय राकेशसिंह लोधको शव बिहीबार बिहान फेला परेको हो।मृतकको टाउकोमा गम्भीर चोट लागेको छ ।घरको बरन्डामा रक्ताम्य अवस्थामा भेटिकाले गोली प्रहारबाट मृत्यु भएको प्रहरीकामे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।घटनाको थप अनुसन्धान भइरहेको छ।

Advertisement 1

 

 

प्रकाशित : ३ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs