नेकपा एसका नेता द्वारा सरकारले अध्यादेश ल्याउनुको नियतमा पनि प्रश्न

सुरक्षा सम्बादाता १७ फागुन २०८१ काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले सरकारले दल विभाजन सम्बन्धी विधेयक अगाडि बढाउन गरेको तयारीलाई नजिकबाट हेरिरहेको बताएका छन् ।अध्यादेश पारित नहुने अवस्था देखेपछि सरकारले साना दललाई दबाबमा राख्नको लागि दल विभाजनसम्बन्धी विधेयक ल्याउने तयारी गरेको छ ।त्यसबारे काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘राजनीतिमा एउटा समीक्षा हुन्छ । अध्यादेशबाट राजनीतिक दल फुटेका कतिपय अप्रिय घटनाहरू छन्, अहिले देशमा विषम परिस्थिति भइरहेको बेलामा ल्याइएको छ । त्यसको समीक्षा हुन्छ ।’उनले ठूला दलहरुले विपक्षी दललाई फुटाउन नभई परामर्श गरेर अघि बढ्नुपर्ने विश्वास व्यक्त गरे । उनले सरकारले अध्यादेश ल्याउनुको नियतमा पनि प्रश्न उठाए ।

Advertisement 1

 

प्रकाशित : ३ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs