
दिपक शाही २० फागुन २०८१ काठमाडौं; काठमाडौं काठमाडौँको थापाथलीमा फेरि मेलम्ची खानेपानीको पाइप फुटेको छ ।मंगलबार बिहान थापाथली चोक नजिकै मेलम्ची आपूर्ति सञ्जालको पाइप फुटेको हो ।
पाइप फुटेपछि सडकभरि नै पानी बगेको छ भने सडक समेत भत्किएको छ ।
यसअघि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक तथा वरपरका घरहरूमा बाढी नै आएको थियो।
Advertisement 1
प्रकाशित : २ हप्ता अगाडि