११९ निरीक्षक (इन्स्पेक्टर) का निम्ति भएको परीक्षाको नतिजा प्रकाशित

२० फागुन २०८१ काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ ११९ निरीक्षक (इन्स्पेक्टर) का निम्ति भएको परीक्षाको नतिजा प्रकाशित भएको छ ।लोकसेवा आयोगले पुस १०, ११ र १२ गते सञ्चालन गरेको लिखित परीक्षाका आधारमा उक्त नतिजा प्रकाशित भएको हो । लिखित परीक्षापूर्व नेपाल प्रहरीको मापदण्डअनुसारका शारीरिक तन्दुरुस्ती, आधारभूत स्वास्थ्य परीक्षणलगायतका कार्यमा उत्तीर्ण उम्मेदवार उक्त परीक्षा सामेल थिए ।नतिजामा प्रहरी सेवाका विभिन्न दर्जामा भर्ना भई निरीक्षक छनोटका लागि प्रतिस्पर्धा गर्नेसहित प्रहरी सेवामा नयाँ भर्नाका निम्ति सामेल भएका व्यक्ति उत्तीर्ण भएका छन् ।

प्रकाशित : ४ महिना अगाडि

बैजनाथमा सडेको अवस्थामा भेटियो पुरुषको शव

मालपोत र नापी कार्यालय कोहलपुरमा समयमै सेवा नपाएको सेवाग्राहीहरु को गुनासो, कर्मचारीहरु द्वारा गम्भीर लापरबाही

JCI Kohalpur Junior र सुरक्षा राष्ट्रिय दैनिकबीच युवामैत्री कार्यक्रमको सहकार्य

सम्झना मा जन्मभुमि: प्रकाश् बुढाथोकी

खाली खुट्टा राजधानी पुग्दा बोले नवराज बोहोरा: “अब कर्णालीको आवाज चुप बस्दैन”

Designed by Gorkhaly Labs