अमेरिकालाई चीनको चेतावनी – सबै प्रकारको युद्धको लागि हामी तयार छौँ

२२ फागुन २०८१ एजेन्सी । चीनले अमेरिकालाई सबै प्रकारको युद्धको लागि तयार रहेको चेतावनी दिएको छ । डोनाल्ड ट्रम्पले लगाएको करको बारेमा अमेरिकास्थित चिनियाँ दूतावासले यस्तो चेतावनी दिएको हो ।

Advertisement 1

‘चाहे त्यो ट्यारिफ युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध, यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म लड्न तयार छौं,’ चिनियाँ दूतावासले सामाजिक सञ्जालमा भनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारदेखि चीनमाथि १० प्रतिशत नयाँ कर लगाउने घोषणा गरेका थिए । यसअघि पनि फेब्रुअरीको सुरुमा ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएका थिए।

Advertisement 2

केही दिन भित्रै अमेरिकाले चिनियाँ सामानहरूमा कुल २० प्रतिशत लेवी (कर) लगाएको छ।

 

प्रकाशित : २ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs