जुम्ला केन्द्रबिन्दु भएर भुइँचालो गयो

दिपक शाही २२ फागुन २०८१ जुम्ला; जुम्ला केन्द्रबिन्दु भएर भुइँचालो गएको छ । बिहीबार राति १० बजेर २५ मिनेटमा ४ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएकाे छ ।जुम्लासहित आसपासका जिल्लाहरुमा भूकम्पकाे धक्का महसुस गरिएकाे बताइएकाे छ ।

प्रकाशित : २ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs