सत्ताको ड्राइभिङ सिटमै विचौलियाहरुको रजगज रहेको माओवादी अध्यक्ष प्रचण्डको आरोप

दिपक शाही २७ फागुन २०८१ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको ड्राइभिङ सिटमै विचौलियाहरुको रजगज रहेको आरोप लगाएका छन् ।प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले उक्त आरोप लगाएका हुन् । उनले पछिल्लो ८ महिनामा भएका सबै नीति, निर्णय र नियुक्तिमा विचौलियाको हस्तक्षेप भएको आरोप लगाए।उनले यो ८ महिनामा विचौलियाबिना भएको एउटै मात्रै उदाहरण दिन पनि आग्रह गरे।अध्यक्ष प्रचण्डले भने,‘म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला ८ महिनामा एउटै नीति, निर्णय र नियुक्ति मलाई भनिदिनुस् जसका पछाडि विचौलिया छैन । जम्मा एउटा उदाहरण दिए पनि हुन्छ।’प्रचण्डले अहिलेको सत्ताको ड्राइभिङ सिटमै विचौलिया रहेको दाबी गरे।

Advertisement 1

 

 

प्रकाशित : २ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs