
Advertisement 1

संगठनका अध्यक्ष विजयप्रकाश सापकोटाका अनुसार देशभरका विभिन्न क्याम्पसमा उम्मेदवारी दर्ता भएकोमा ७ वटा क्याम्पसमा सभापति उम्मेदवार निर्विरोध जित हासिल गरेको हो ।
अहिलेसम्म अखिल (क्रान्तिकारी)का निर्विरोध सभापति
Advertisement 2
१) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस त्रीपुरासुन्दरी ७ धादिङ अभिषेक थपलिया
२) शितल क्याम्पस रूकुम पश्चिम प्रकाश डाँगी
Advertisement 3
३) जुगल बहुमुखी क्याम्पस सिन्धुपालल्चोक सुस्मिता श्रेष्ठ
४) शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा बझाङ बम धामी
५) राडी ज्युला शिक्षा क्याम्पस रूकुम पश्चिम सुप्रिम वली
६) सुर्योदय क्याम्पस हुम्ला रिमिलाल बुढा
७) सिम्रुतु क्याम्पस रुकुम पश्चिम दिपेन्द्र ओली
प्रकाशित : २ हप्ता अगाडि