नेपाल प्रहरीका ७२ वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस [सूचीसहित]

दिपक शाही २७ फागुन २०८१ काठमाडौं; नेपाल प्रहरी प्राविधिक समूहका ७२ जना वरिष्ठ हवल्दारबाट प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस भएका छन् ।मंगलबार बसेको बढुवा समिति बैठकले उनीहरुलाई असईमा बढुवा सिफारिस गरेको हो ।प्रहरी प्रधान कार्यालयका अनुसार ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फका ६० जना, संगित उपसमूहतर्फ ७ जना, केनाईन उपसमूहतर्फ एकजना र स्वास्थ्य उपसमूह अन्यतर्फ चारजना गरी ७२ जना वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस भएका हुन् ।बढुवा सिफारिस सूची प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ ।

प्रकाशित : १ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

नेपालगन्ज भन्सार : कमिसन नमिल्दा कराेडाैंकाे राजस्व गुमाउँदै, सुरक्षा घेराभित्र बाट माेटरसाईकलका पार्टपुर्जा कसरी हरायाे ?

बाँके बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्ने विषय आश्चर्यजनक र असम्भव – मुख्यमन्त्री आचार्य

Designed by Gorkhaly Labs