०५ चैत २०८१ काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन स्थगित भएको छ ।
Advertisement 1
सर्वदलीय बैठक नबोलाएको आरोप लगाउँदै नेपाली कांग्रेस निकट नेविसंघले विरोध गरेपछि निर्वाचन स्थगित भएको हो ।
अमृत साइन्स क्याम्पस र त्रिचन्द्र कलेजमा पनि निर्वाचन स्थगित भएको छ ।
Advertisement 2
यस्तै आरआर क्याम्पसमा पनि तालाबन्दी लगाइएको छ ।
प्रकाशित : १ महिना अगाडि