स्वतन्त्रबाट निर्वाचित स्ववियु सभापति प्रज्वल अखिल क्रान्तिकारीमा प्रवेश

०८ चैत २०८१ चितवन । चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्रबाट निर्वाचित स्ववियु सभापति प्रज्वल अधिकारी मावावादी केन्द्र निकट अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन् ।

Advertisement 1

उनलाई माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड र भरतपुर महानगरकी मेयर रेनु दाहालले स्वागत गरे । आफू क्रान्किारीमा प्रवेश गरेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।साथै, उनले स्ववियू निर्वाचनमा आफूलाई अध्यक्षमा विजयी गराएकोमा सबैलाई धन्यवाद दिएका छन् । उनले स्ववियू सभापतिका रुपमा रहेर क्याम्पसको हितका लागि अखिल क्रान्तिकारीमा समाहित भएको बताएका छन् । क्रान्तिकारीमा समाहित भएपनि संयुक्त प्यानलको प्रतिवद्धता पत्र अनुसार काम गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित : १ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs