सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

०८ चैत २०८१ कोहलपुर:
आसन्न चैत १८ गते हुन लागेको मध्यपश्चिम् विश्वविद्यालय को स्ववियु निर्वाचनको लागी कोहलपुर बागेश्वरी बहुमुखी क्याम्पसमा अनधिकृत ढंगले बिद्यार्थी भर्ना गरेको भन्दै संयुक्त रुपमा पाँच बिद्यार्थी संगठनले बिरोध जनाएका छन् ।
स्ववियुका नाम मा भर्ना शुल्क रु १००० मात्र लगि बिद्यार्थी भर्ना गरिएको र बिद्यार्थी संगठन हरु लाई कुनै पनि जानकारी नगरी उक्त कार्य गरिएको प्रमाण पछि सत्य तथ्य छानबिन गर्न संयुक्त बिद्यार्थी संगठन हरुले माग गरेका हुन् ।
अनधिकृत ढंगले भर्ना गरिएका बिद्यार्थीहरुको नाम नामावली मतदाताको नामावलीमा प्रकाशित भएकाले त्यो नामावली उपर छानबिन गरि अनधिकृत बिद्यार्थीहरु को नाम हटाइ पुन मतदाता नामावली प्रकाशित गर्न संयुक्त पाँच बिद्यार्थी संगठनले माग गरेका छन् ।

Advertisement 1

सत्यतथ्य छानबिन गरि निर्वाचन सोच्छ ढंगले अगाडि बढाउन संयुक्त बिद्यार्थी संगठनहरुले जोडदार माग गरेका छन् ।

प्रकाशित : १ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs