रुकुमपूर्वमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्बिरोध निर्वाचित

सुरक्षा संवाददाता
०५ मंसिर २०८१ रुकुम ; रुकुमपूर्वमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्वाचित भएका छन । काँग्रेस एमालेको संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका एमाले उम्मेदवार जीवन रोकाले घर्तीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि पुथाउत्तरगङ्गा वडा नम्बर २ को अध्यक्षमा घर्ती निर्बिरोध निर्वाचित भएका छ्न।

Advertisement 1



उपनिर्वाचनमा रुकुम पुर्व जिल्लाको पुथाउत्तरगङ्गा गाँउपालिकामा दुई ठुला दल काँग्रेस एमालेको संयुक्त गठबन्धनलाई पाखा लगाउदै घर्ती निर्विरोध निर्वाचित भएका छन । स्थानीय तहा निर्वाचन ऐन २०७३को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs