सरकारलाई दबाब र राजावादीहरूलाई काउन्टरको रणनीति बनाउन समाजवादी मोर्चाको बैठक

१३ चैत २०८१ काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केही समयअघिदेखि बैठक सुरु भएको हो ।

Advertisement 1

बैठकमा मोर्चामा आबद्ध चार दलका शीर्ष नेताहरु सहभागी भएका छन् । बैठकमा मोर्चाले चैत १५ गते काठमाडौंमा राजावादीहरूलाई काउन्टर दिनको लागि गर्न लागेको प्रदर्शनबारे छलफल भइरहेको छ ।

यस्तै, सरकार भ्रष्टाचारीको संरक्षणमा केन्द्रित भएर कुलमान घिसिङलाई हटाइएको भन्दै सरकारविरुद्ध पनि कडा रुपमा विपक्षी दलहरु उत्रिएका छन् ।त्यसबारे आजको बैठकमा छलफल भइरहेको छ । आजको सदनको दुवै बैठकमा सरकारमाथि दबाब बढाउँदै विपक्षी दलहरुले अवरोध गरेका छन् ।

प्रकाशित : ३ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs