तीन शीर्ष नेता एकै मञ्चमा

१४ चैत २०८१ काठमाडौँ – ‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलन बिहीबार काठमाडौँमा उद्घाटन भएको छ।

Advertisement 1

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, तथा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रूपमा गर्नुभयो।

यस सम्मेलनले सङ्क्रमणकालीन न्याय प्रक्रिया र द्वन्द्व पीडितहरूको अधिकार सुनिश्चितताका विषयमा गम्भीर छलफल गर्ने लक्ष्य लिएको छ। सरकार, राजनीतिक दल, मानव अधिकारकर्मी तथा द्वन्द्व पीडित समुदायका प्रतिनिधिहरू सहभागी रहेको सम्मेलनले द्वन्द्वकालीन घटनाहरूको समाधानका लागि आवश्यक नीति निर्माणको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित : ३ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs