राजावादीले सुरक्षाकर्मीको बन्दुक खोसे, काठमाडौं तीनकुने तनावग्रस्त

१५ चैत २०८१ काठमाडौं – काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शन उग्र बनेपछि स्थिति तनावग्रस्त भएको छ। भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीले सुरक्षाकर्मीको बन्दुक खोस्ने प्रयास गरेका छन्।प्रदर्शनको केहीबेरमै तीनकुनेस्थित एक घरमा आगजनी भएको छ। आगो निभाउन पुगेको एम्बुलेन्समाथि समेत प्रदर्शनकारीले ढुंगामुढा गरेका छन्।

Advertisement 1

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालका अनुसार स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको छ। तीनकुने क्षेत्रमा अहिले पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित : ३ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs