१५ चैत २०८१ काठमाडौं । जिल्ला प्रशासन कार्यालयले चार स्थानमा कर्फ्यू आदेश जारी गरेसँगै नेपाली सेना तीनकुने क्षेत्रमा खटिएको छ।राजावादी समूहले विमानस्थललगायत संवेदनशील क्षेत्रमा आगजनी र तोडफोड गर्न थालेपछि सुरक्षालाई मजबुत बनाउन सेना परिचालन गरिएको हो। कर्फ्यू आदेशको पालना गराउन नेपाली सेना सक्रिय रूपमा सडकमा देखिएको छ।
प्रकाशित : ३ हप्ता अगाडि