१५ चैत २०८१ काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन्।
Advertisement 1
काठमाडौं प्रहरी परिसरका अनुसार राजावादी आन्दोलनको नाममा अराजकता मच्चाएको, आगजनी तथा लुटपाट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
Advertisement 2
राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रल बिएण्डबी अस्पतालमा घाइतेहरू भेटेर फर्किने क्रममा पक्राउ परेका हुन्।
प्रकाशित : ३ हप्ता अगाडि